पाकिस्तानको कोइला खानीमा विष्फोट, ३४ जनाको मृत्यु

  • शुक्रबार​ १५ साउन २०८३ ११:०१ AM
काठमाडौं : पाकिस्तानको क्वेटा जिल्लाको सोरंगे क्षेत्रमा भएको कोइला खानीमा विष्फोट हुँदा ३४ जनाको मृत्यु भएको छ। अधिकारीहरूले उनीहरूको शव संकलन गरिएको बताएका छन्।पीडीएमएका अपरेशन म्यानेजर मुहम्मद फहादले शुक्रबार बिहान थप खानी कामदारको शव निकाल्न उद्धार कार्य भइरहेको बीबीसीलाई बताएका छन्।बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले खानी तथा खनिज विभागबाट तत्काल प्रतिवेदन मागेका छन् । उनले दुर्घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।बलुचिस्तानका खनिज मन्त्री मीर शोएब नोशिरवान