गणेश यादव मृत्यु प्रकरण : सत्यतथ्य छानबिन गर्न समिति गठन

  • शुक्रबार​ १५ साउन २०८३ १०:१८ AM
धर्मेन्द्र झाजनकपुरधाम, साउन १५ गते । मधेश प्रदेश प्रहरी कार्यालयले सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा एक युवकको गोली लागेर मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न सम...