सामाजिक सद्भावमा जोड, सुरक्षा संयन्त्र सक्रिय

  • शुक्रबार​ १५ साउन २०८३ १०:४३ AM
राममणि दाहालमकवानपुर, साउन १५ गते । तराई–मधेशमा पछिल्लो समय उत्पन्न सुरक्षा अवस्थाका साथै सीमा जोडिएको बागमती प्रदेशमा त्यसको पर्न सक्ने प्रभावबारे समीक्षा गरिएको छ। सुनसरीमा भएको...