प्रहरी महानिरीक्षक कार्कीको अपिल-धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम गरौँ

  • शुक्रबार​ १५ साउन २०८३ ०४:२७ AM
काठमाण्डु- नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नागरिकलाई शान्ति र सद्भाव कायम राख्न अपिल गरेका छन्। महानिरीक्षक कार्कीले शुक्रबार भिडियो सन्देश जारी गर्दै देशमा विविधताबिचको एकता पुरानो पहिचान भएको बताएका छन्। उनले भने, ‘धर्म, भाषा, जाति र संस्कृतिको भिन्नता भए पनि हामी आपसी सम्मान, सहिष्णुता र सद् भावका साथ बसेका छौं।’ पछिल्लो समय पूर्वी तराईका केही