मधेशका यी ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित (नामसहित)

  • शुक्रबार​ १५ साउन २०८३ ०४:४८ AM
काठमाण्डु – मधेशमा बढेको तनावका कारण त्रिभुवन विश्वविद्यालयले प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ। मधेश प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण एमबीबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको त्रिविले जनाएको छ । रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सर्लाही क्याम्पस मलंगवा, जनज्योती बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिरहा, जेएस मुरारका बहुमुखी