नेपाल धितोपत्र बोर्डले नेपालमा आवरणयुक्त शर्ट सेलिङ अर्थात् Covered Short Selling सुरु गर्ने प्रस्ताव गरेको छ। नयाँ धितोपत्र वित्तीय सेवा (Securities Financing Services) संचालनका लागि Market Readiness तथा सरोकारवाला पक्षहरूको राय/सुझाव लिन पहिलोपटक Consultation Paper सार्वजनिक गर्दै बोर्डले यस्तो प्रस्ताव परेको हो। आवरणयुक्त शर्ट सेलिङ्ग (Covered Short Selling) प्रणालीले धितोपत्र बिक्री गर्नुअघि सम्बन्धित धितोपत्र कानुनी The post नेपालमा Covered Short Selling सुरु गरेर Naked लाई पूर्ण प्रतिबन्ध गरिने, के छ फरक ? appeared first on Businesspana.