काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २७९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६९, सिसिटिभिमार्फत ७६, रातोबत्तीमा ५९ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४५, हर्न निषेधमा ३६, लेन क्रसमा ६४,… Continue reading ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २७९ चालक ट्राफिक कारबाहीमा