कोशी प्रदेशको समसामयिक अवस्थाबारे प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच छलफल

  • शुक्रबार​ १५ साउन २०८३ ०३:२५ AM
विराटनगर :  कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भेटमा प्रदेशको समसामयिक अवस्था, आगामी नीति तथा प्रदेश सरकारका नियमित गतिविधिबारे छलफल भएको