गंगा गौतम आचार्य र सन्तोष बीसीको स्वरमा ‘पूर्वको धनकुटा’ सार्वजनिक

  • शुक्रबार​ १५ साउन २०८३ ०३:५४ AM
तेह्रथुम :  पूर्वेली लोकभाकामा आधारित नयाँ गीत ‘पूर्वको धनकुटा’ सार्वजनिक भएको छ। धनकुटा जिल्लाको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, कृषि सम्भावना र स्थानीय पहिचानलाई समेटेर तयार गरिएको उक्त गीत गंगा गौतम आचार्य र सन्तोष बीसीको सहकार्यमा निर्माण