देवानगन्ज सहमतिपछि गृहमन्त्री सिरहा जाँदै, गणेश यादवका परिवारसँग भेट्ने
शुक्रबार १५ साउन २०८३ ०४:०५ AM
विराटनगर : गृहमन्त्री सुधन गुरुङ शुक्रबार सिरहा पुगेर प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारसँग भेट गर्ने भएका छन्। सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सातबुँदे सहमति