अपरेटरहरुले फोरजीको तुलनामा फाइभजीमा २०८ प्रतिशत बढी रकम लगानी गरे: रिपोर्ट

  • शुक्रबार​ १५ साउन २०८३ ०३:५० AM
विश्लेषक संस्था डेल’ओरो ग्रुपको नयाँ प्रतिवेदनअनुसार दूरसञ्चार सेवा प्रदायकहरूले प्रविधि विकासको समान चरणमा तुलना गर्दा ४जी कोर नेटवर्कको तुलनामा फाइभजी स्ट्यान्डअलोन (फाइभजी एसए) मा २०८ प्रतिशत बढी लगानी गरेका छन्। The post अपरेटरहरुले फोरजीको तुलनामा फाइभजीमा २०८ प्रतिशत बढी रकम लगानी गरे: रिपोर्ट appeared first on Technology Khabar.