राहदानी विभागमा सेवाग्राहीको चाप (तस्बिरहरू)

  • शुक्रबार​ १५ साउन २०८३ ०४:०५ AM
घर–घरमा राहदानी पुर्‍याउने नारासहित अघि बढेको सरकार राहदानी विभागमा पुगेर लामबद्ध भएका नागरिकहरूलाई पनि समयमै राहदानी दिन नसकेको भन्दै नागरिकहरूले विरोध गरिरहेका छन् ।