मर्मतसम्भारको पर्खाइमा झोलुङ्गे पुल

  • शुक्रबार​ १५ साउन २०८३ ०९:५० AM
फलेवास समाचारदाता फलेवास (पर्वत), साउन १५ गते । पर्वतका झोलुङ्गे पुल अहिले जीर्ण बन्दै गएका छन् । कालीगण्डकी र मोदी नदीमाथि निर्माण गरिएका अग्ला र लामा पुलले दुर्गम बस्तीलाई सदरमुक...