सडकको बिचमै बिजुली र टेलिकमका खम्बा, गमगढीमा दुर्घटनाको जोखिम
शुक्रबार १५ साउन २०८३ ०९:५५ AM
हरिकृष्ण ऐडीमुगु, साउन १५ गते । मुगुको सदरमुकाम गमगढी बजारमा सडकको बिच भागमै गाडिएका नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमका खम्बाका कारण सवारी आवागमनमा समस्या हुनुका साथै दुर्घट...