सडक विस्तारसँगै हराउँदै बरपिपलका चौतारी

  • शुक्रबार​ १५ साउन २०८३ ०९:५५ AM
सन्तोष दहितदाङ, साउन १५ गते । कुनै समय बटुवाको विश्रामस्थल, गाउँलेको साझा चौतारो र सामाजिक संवादको केन्द्रका रूपमा परिचित बरपिपलका चौतारी सडक विस्तारसँगै एकपछि अर्को गर्दै हराउन था...