सिद्धबाबा सुरुङमार्ग : आगामी कात्तिकभित्रै सञ्चालन

  • शुक्रबार​ १५ साउन २०८३ ०९:५७ AM
रेखीराम रानातानसेन, साउन १५ गते । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी कात्तिकभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सुरुङभित्र र बाहिरको सबै काम सकेर कात्तिकभित्रै सवारीसाधन...