मधेशको सुरक्षा अवस्था कडा पार्न सेनाले पठायो रेन्जर फोर्स

  • शुक्रबार​ १५ साउन २०८३ ०३:२० AM
काठमाण्डु – मधेशमा तनाव बढ्दै गएपछि नेपाली सेनाले थप सुरक्षा फौज परिचालन गरेको छ। धनुषामा शान्ति-सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेका बेला सेनाको रेन्जर फोर्ससहितको टोली जनकपुर पुगेको सैनिक स्रोतले जनाएको छ। स्रोतका अनुसार नेपाली सेनाले कासा हेलिकोप्टरमार्फत उपरथी रामसुन्दर बोहराको नेतृत्वमा ३५ सदस्यीय टोली शुक्रबार जनकपुर पठाएको हो। उक्त टोलीमा