काठमाण्डु – सुनसरीको देवानगञ्जमा भएको घटनामा सुरक्षा निकायबाट प्रयोग भएको भनिएका हतियार परीक्षण गरिने भएको छ । देवानगञ्नमा दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएकोे भनिएको घटनामा प्रयोग भएका हतियार परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको हो । घटनामा सुरक्षा निकायबाट प्रयोग भएको भनिएका हतियार (२ नाल एसएलआर,