गृहमन्त्री गुरुङ मृतकका परिवार भेट्न सिरहा जाँदै

  • शुक्रबार​ १५ साउन २०८३ ०३:४१ AM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ मृतकका आफन्तलाई भेट्न र जिल्लाको पछिल्लो अवस्थाबारे प्रहरी प्रशासनका अधिकारीहरुबाट जानकारी लिन अहिले केहीबरेमा सिरहा जाने भएका छन् । बिहीबार राति सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा मृतकका परिवारसँग सात बुँदे सहमतिमा हस्ताक्षर गरेपछि विराटनगर पुगेका उनी त्यतैबाट सिरहा जाने भएका हुन् । उनी हिजो साँझ मात्रै सुनसरी पुगेका थिए । सिरहामा