काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित ६ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको घोषणा गरेको छ । आयोगले आज शुक्रबार सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल त्याग गरेको पाइएकाले उनीहरूको पद स्वतः रिक्त भएको जनाएको हो । आयोगले २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित ती प्रतिनिधिले पार्टीको विधान प्रतिकूल कार्य गरी