नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार सुधारसम्बन्धी श्वेतपत्र जारी गर्ने घोषणा गरेको छ। बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले बिहीबार यस्तो घोषणा गरेका हुन् । उनका अनुसार नेपालको प्राथमिक पूँजी बजार लाई थप व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीकर्तामैत्री बनाउन बोर्डले आवश्यक नीतिगत तथा नियामकीय सुधारलाई निरन्तर अघि बढाइरहेको छ। साथै बोर्डले सार्वजनिक निष्काशन प्रक्रियामा सुधार गर्नुपर्ने The post प्राथमिक बजार सुधारसम्बन्धी श्वेतपत्र जारी गर्दै धितोपत्र बोर्ड appeared first on Businesspana.