काठमाडौं । अर्थ मन्त्रालयले गठन गरेको सरकारी वार्ता टोली र आन्दोलनरत लघुवित्तपीडित संघर्ष समितिबीच आज पुनः वार्ता हुने भएको छ। बिहीबार भएको पहिलो चरणको वार्ता सकारात्मक र समाधानउन्मुख रहेको निष्कर्षपछि दुवै पक्ष आज फेरि छलफलमा बस्न लागेका हुन्। वार्तामार्फत आन्दोलनका माग सम्बोधन गर्दै सहमतिमा पुग्ने प्रयास जारी रहेको जनाइएको छ। लघुवित्तपीडितको आन्दोलनलाई संवादमार्फत समाधान गर्न… Continue reading सरकारी वार्ता टोली र लघुवित्तपीडितबीच आज पुनः वार्ता, समाधानको प्रयास जारी