झापामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

  • शुक्रबार​ १५ साउन २०८३ ०२:२२ AM
झापा : झापामा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । हिमाली राजमार्गअन्तर्गत बाह्रदशी गाउँपालिका–३ रामनगर दुर्घटना भएको हो ।  प्रहरीका अनुसार घोडामाराबाट राजगढतर्फ आउँदै गरेको साइकल यात्रीलाई सोही दिशाबाट आउँदै गरेको प्र–१–०१–०१९ प