मोरङ ग्रामथानको फलैँचामा पुरुषको शव फेला

  • शुक्रबार​ १५ साउन २०८३ ०२:२३ AM
विराटनगर : मोरङको ग्रामथान गाउँपालिका–७ विशाल चोकस्थित सडक छेउमा रहेको फलैँचामा एक पुरुषको शव फेला परेको छ । स्थानीयले अन्दाजी ५५ देखि ६० वर्ष उमेरका, तराई मूलका जस्तो देखिने एक पुरुष घोप्टो परेर मृत अवस्थामा रहेको