धार्मिक सद्भाव बिगार्ने गतिविधिप्रति प्रहरीको चिन्ता, संयमता अपनाउन आग्रह

  • शुक्रबार​ १५ साउन २०८३ ०२:३४ AM
काठमाडौं : नेपाल प्रहरीले पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भाव बिथोल्ने तथा सर्वसाधारणमा डर र त्रास फैलाउने गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै सबैलाई संयमता अपनाउन आग्रह गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शुक्रबार जारी गरेको अपिलमा