यात्रु अभावले सुकेटार विमानस्थलमा दुई महिनादेखि उडान ठप्प
शुक्रबार १५ साउन २०८३ ०२:४८ AM
ताप्लेजुङ : ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई महिनादेखि नियमित हवाई सेवा सञ्चालन हुन सकेको छैन। नेपाल वायु सेवा निगमको जहाजले गत जेठ २२ गते अन्तिम उडान गरेयता यात्रु अभाव र प्रतिकूल मौसमका कारण सेवा ठप्प