जनकपुरधाम : सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा शुक्रबार बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले सूचना जारी गर्दै जिल्लामा शान्ति–सुरक्षा कायम राख्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार