राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

  • शुक्रबार​ १५ साउन २०८३ ०८:४५ AM
सुधा देवरभारदह (सप्तरी), साउन १५ गते । सप्तरीको राजविराज नगरपालिका क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय सप्तरीले अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी...