मागअनुसार ग्यास नआएपछि सर्लाहीमा अभाव चर्कियो

  • शुक्रबार​ १५ साउन २०८३ ०८:५५ AM
जनार्जन खत्रीसर्लाही, साउन १५ गते । सर्लाहीमा खाना पकाउने एलपी ग्यासको अभाव हुँदा उपभोक्ता समस्यामा परेका छन्। विगत एक सातादेखि सहज रूपमा ग्यास नपाउँदा सर्वसाधारण मारमा परेका हुन्।...