देवानगञ्ज घटनाका घाइतेलाई भेटे गृह र स्वास्थ्यमन्त्री

  • शुक्रबार​ १५ साउन २०८३ ०२:१८ AM
काठमाण्डु – गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डका घाइतेको स्वास्थ्य अवस्था बुझेका छन् । घाइतेहरूको उपचार भइरहेको न्युरो अस्पतालमा मन्त्रीद्वयले भेटेका हुन् । मन्त्रीहद्रले घाइतेलाई भेट गर्न जाँदा अस्पताल परिसरबाहिर भेला भएकाहरुले सरकारविरुद्ध चर्को नाराबाजी र प्रदर्शन गरेका थिए । जहाजमार्फत बिहीबार साँझ करिबविराटनगर