सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको बोदेबरसाईन नगरपालिकापछि राजविराज क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । सो कार्यालयले बिहीबार राति १० बजेदेखि बोदेबरसाइन क्षेत्रमा कर्फ्यु जारी गरेकोमा आज बिहान ८ बजेदेखि राजविराज क्षेत्रमा पनि कर्फ्यु जारी गरेको हो । सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको झडपले उग्ररूप लिएपछि त्यसको प्रभाव सप्तरीमा समेत देखिन