अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ, जापानी येन, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति होला आज ?
शुक्रबार १५ साउन २०८३ ०२:५२ AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा