आईपीओको वित्तीय पुनरावलोकन मापदण्डबारे सेबोनको अभिमुखीकरण सम्पन्न, प्राथमिक बजार सुधारका लागि श्वेतपत्र ल्याइने

  • शुक्रबार​ १५ साउन २०८३ ०३:०३ AM
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रियालाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउने उद्देश्यले लागू गरिएको ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ सम्बन्धमा मर्चेन्ट बैंकरहरूका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। ललितपुरस्थित बोर्डको कार्यालयमा साउन १४ गते आयोजित कार्यक्रममा मर्चेन्ट बैंकर संस्थाका प्रमुख कार्यकारी अधिकृत… Continue reading आईपीओको वित्तीय पुनरावलोकन मापदण्डबारे सेबोनको अभिमुखीकरण सम्पन्न, प्राथमिक बजार सुधारका लागि श्वेतपत्र ल्याइने