पाकिस्तानको ब्रड पिकमा हिमपहिरो, नेपाली आरोही निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन

  • शुक्रबार​ १५ साउन २०८३ ०१:३८ AM
काठमाडौं : पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा हिमपहिरो जाँदा प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएको आशंका गरिएको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार बिहीबार दिउँसो करिब मध्यान्हतिर काराकोरम पर्वतशृंखलामा रहेको