एप्पलद्वारा पहिलो पटक बजार मूल्यका आधारमा ५ ट्रिलियन डलरको सीमा पार

  • शुक्रबार​ १५ साउन २०८३ ०१:५० AM
एप्पलले पहिलो पटक बजार मूल्यका आधारमा ५ ट्रिलियन डलरको सीमा पार गरेको छ। यससँगै यो मूल्यांकनमा पुग्ने विश्वको दोस्रो कम्पनी बनेको छ। रोयटर्सका अनुसार कारोबारका क्रममा एप्पलको शेयर मूल्य ३४२.८९ The post एप्पलद्वारा पहिलो पटक बजार मूल्यका आधारमा ५ ट्रिलियन डलरको सीमा पार appeared first on Technology Khabar.