स्वास्थ्यसेवाको मर्यादा

  • शुक्रबार​ १५ साउन २०८३ ०७:५९ AM
मुलुकभर स्वास्थ्यसेवा मर्यादित र सर्वसुलभ हुनु पर्छ । यो सेवा मर्यादित भएन भने चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीमा यसको सिधा असर पर्छ । बिरामीका लागि चिकित्सक नै भगवान् हुन् । बिरा...