मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५

  • शुक्रबार​ १५ साउन २०८३ ०८:०० AM
काठमाडौँ, साउन १५ गते । आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्रचलन प्राचीनकालदेखिकोे मौलिक परम्...