काठमाण्डु – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा मृत्यु भएका दुई युवकका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ । मृतक ओम प्रकाश महता र जय प्रकाश महताका परिवार र गृह मन्त्रालयबिच सहमति भएको हो। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको सहमतिमा पीडित पक्षले राखेका विभिन्न मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ । साउन