काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच २०८३ साउन १४ गते ६ बुँदे सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल सरकारले मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।… Continue reading देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा र १० लाख राहत दिने सहमति