महेन्द्र रत्न माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

  • बिहीबार १४ साउन २०८३ ११:४७ PM
 झापा :   महेन्द्र रत्न माध्यमिक विद्यालय  बिर्तामोड ३ बिर्ताबजारमा कक्षा ११ का  नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ ।   एक कार्यक्रम गरी  कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका हुन् । कक्षा