आज आठौँ ‘खिर दिवस’: किन विशेष छ साउन १५?

  • शुक्रबार​ १५ साउन २०८३ १२:४८ AM
आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुमा असार १५ गते दही–चिउरा र साउन १५ गते खिर खाने प्रचलन प्राचीनकालदेखि मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने