वैदेशिक लगानीमैत्री वातावरणको खाँचो

  • शुक्रबार​ १५ साउन २०८३ ०७:०१ AM
देशमा लगानीको वातावरण भएन भनिरहँदा गएका ४ महिनामा ११ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रस्ताव दर्ता भएको सुखद खबर आएको छ। वालेन्द्र शाह प्रधानमन्त्री भएपछिको यो अवधिमा यस्तो प्रस्ताव आएको हो। लगानीको प्रस्ताव पर्यटन, कृषि, ऊर्जा, पूर्वाधार र उत्पादन क्षेत्रमा छ। र, ४० वटा उद्योगका लागि यी लगानी प्रस्तावहरू आएका छन्।उत्पादन वृद्धि गर्न, रोजगारी सिर्जना गर्न र सरकारको राजस्व आम्दानीका लागि नभई नहुने भनेकै उद्योगधन्दा र कलकारखानाको स्थापना र सञ्चालन हो। नेपालभित्र नै  बैंकमा पैसा