कर्णालीका विमानस्थल चर्चामै सीमित

  • शुक्रबार​ १५ साउन २०८३ ०६:२५ AM
रजनी योगीसुर्खेत, साउन १५ गते । निर्माण सम्पन्न भइसक्दा पनि डोल्पास्थित मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । २०६८ सालमा निर्माण गरिएको विमानस्थल २०७२ सालमा कालोपत्रे गरिएको...