देवानगञ्ज घटनामा सात बुँदे सहमति

  • शुक्रबार​ १५ साउन २०८३ ०६:३९ AM
काठमाडौँ, साउन १५ गते । देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता का परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता...