धनुषामा बिहान दुई घण्टा कर्फ्यु खुकुलो

  • शुक्रबार​ १५ साउन २०८३ ०६:५८ AM
जनकपुरधाम, साउन १५ गते । जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै अहिले ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन प...