काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा मृत्यु भएकाको परिवार र नेपाल सरकारबीच बिहीबार राति ७ बुँदे सहमति भएको छ । गत साउन १० गते भएको हिंसात्मक घटनामा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो । प्रहरी र सर्वसाधारण गरी दुई दर्जनभन्दा बढी घाइते भएका थिए । सम्झौतापत्रमा पीडित परिवारको तर्फबाट ओमप्रकाश मेहताका