गुगलले पिक्सेल ११ सिरिजको मूल्य बढ्ने पुष्टि गर्यो, पिक्सेल ग्लो नामक नयाँ सुविधा आउँदै

  • बिहीबार १४ साउन २०८३ १०:४७ PM
अमेरिकी टेक कम्पनी गुगलले अर्को महिना स्मार्टफोनको नयाँ सिरिज लन्च गर्ने अपेक्षा गरिएको छ। यस शृङ्खलामा गुगल पिक्सेल ११, पिक्सेल ११ प्रो, पिक्सेल ११ प्रो एक्सएल, र पिक्सेल ११ प्रो The post गुगलले पिक्सेल ११ सिरिजको मूल्य बढ्ने पुष्टि गर्यो, पिक्सेल ग्लो नामक नयाँ सुविधा आउँदै appeared first on Technology Khabar.