कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) र सदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महर्षि कलेजबीच पाँच वर्षको रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। क्यान महासंघका अध्यक्ष चिरञ्जीवी अधिकारी र महर्षि कलेजका प्रिन्सिपल रामराज The post नेपालभर राष्ट्रिय एआई शिक्षा सुरु गर्न क्यान महासंघ र महर्षि कलेजबीच ऐतिहासिक साझेदारी appeared first on Technology Khabar.