फर्चुन ग्लोबल ५०० को सूचीमा निरन्तर फड्को मार्दै हायर स्मार्ट होम ३७८ औँ स्थानमा

  • बिहीबार १४ साउन २०८३ ०८:४९ PM
बहुराष्ट्रिय कम्पनी ‘हायर स्मार्ट होम’ ‘फर्चुन ग्लोबल ५००’ सूचीमा १२ स्थान माथि उक्लँदै ३७८ औँ स्थानमा पुग्न सफल भएको छ। २८ जुलाईमा सार्वजनिक भएको नयाँ सूचीमा कम्पनीले उक्त स्थानमा पुगेको The post फर्चुन ग्लोबल ५०० को सूचीमा निरन्तर फड्को मार्दै हायर स्मार्ट होम ३७८ औँ स्थानमा appeared first on Technology Khabar.