डुबेर बालकको मृत्यु

  • बिहीबार १४ साउन २०८३ ११:२६ PM
लीलाराज खड्का बिर्तामोड, साउन १४ गते । झापाको बुद्धशान्ति गाउँपालिका —४ टिमाई खोलामा रहेको  पैनीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ ।बिहीवार दिउँसो १ः३० बजे बुद्धशान्ति –६ टिमा...